सेलिब्रेटी पाइलट विजय लामा बेलायतमा

लन्डन ।सेलिब्रेटी पाइलट क्या. विजय लामा लन्डन आइपुगेका छन् । लण्डन हिथ्रोको टर्मिनल २ विमानस्थलमा ओर्लेपछि साहसिक’ पाइलट क्या. विजय लामालाई “समर्पण टिम” लगायतले स्वागत गरे । उनको स्वागतका लागि गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडा, समर्पण टिमका सूर्य गुरुङ, कान्ती गुरुङ र भिभा गुरुङ लगायत हिन्थ्रो विमानस्थल पुगेका थिए । उनी द टिम … Continue reading सेलिब्रेटी पाइलट विजय लामा बेलायतमा